आज एकाएक सामाजिक सन्जाल यो उक्तिले भरिभराउ देखियो।

नियम बनाएर मात्र हुन्छ? पालना गर्न पर्दैन? हर्न निषेध गर्दा हाम्रा कुराहरू यस्तै थिए । अनि अहिले बाटामा हर्न नबज्दा चकित मुद्रामा ती मान्यवरहरू नै सकरात्मक परिवर्तन संभव छ भनी राख्दा देशले कोल्टो फेर्न लागेको अनुभूति पक्कै पनि हामी धेरैलाई भएको हुनपर्छ। Read more