र यसपटकको नारी दिवश झिरिप्प भयो । तेही दिनमा आफ्नै नारीलाई समय दिएकाले लेखिएन, आज समय जोहो गरेर, कुरो गुथेर लेख्न बसेको । अनि सुरु मै यो गीत तेही नारीलाई डेडिकेट गरियो, तपाँइ पनि सुन्नुस है

हुन त नारी हकका कुरा कुनै एक दिन सान्दर्भिक हुने बाँकि अरु दिन नहुने त होइन । फेरि यो चाडपर्व नि होइन सकिएपछि अर्को वर्ष नै कुर्नपर्ने । Read more