समिपमा न सही सपनीमा

सपनीमा नि नभए शब्दमा

एक पलमा जीवन जिउन देउ

कुनै अनुनय छैन सिर्फ तिमी हाँसी देउ

मीठा यादहरूका बिस्कुन

घामरुपी आशासँगै सुकाइरहनेछु