सास मेरो
— Setopati (@setopati) May 26, 2021
भेन्टिलेटरबाट प्रकट दाताले दाँत कोट्याए
अनि सास बनाउने हावा मेरो
सिलिन्डरबाट सर्लक्क अर्का महामानवले सुसले
हे फिस्टा तिमीहरु धेरै नकुर्ल
यो घर, कोठा, कार्पेट परको दराज
दराजमाथिको स्यानिटाइजर अनि अक्सिमिटर https://t.co/khH9yU4qda by @tweetsudhan
day as it comes

