रङ्गीन, रोमाञ्चक
प्रेमिल, प्रेरक
हमसफर, हरहमेशा
म मोबाइल
थुनिएको, थिचिएको
अन
आएँ, आलिङ्गिए
सुझाएँ, साथ दिएँ
देश ल्याएँ, दूनियाँ घुमाएँ
खुसी बनाएँ, आँसु सुकाएँ
संसार सजाएँ
अफ
गएँ, गुमाएँ
चुपचाप, चिसिएँ
संसार सक्काएँ
म मोबाइल

रङ्गीन, रोमाञ्चक
प्रेमिल, प्रेरक
हमसफर, हरहमेशा
म मोबाइल
थुनिएको, थिचिएको
अन
आएँ, आलिङ्गिए
सुझाएँ, साथ दिएँ
देश ल्याएँ, दूनियाँ घुमाएँ
खुसी बनाएँ, आँसु सुकाएँ
संसार सजाएँ
अफ
गएँ, गुमाएँ
चुपचाप, चिसिएँ
संसार सक्काएँ
म मोबाइल

Share your story with our readers. Submit your article for review and publication.