Warning: copy(/home/manisha/Projects/nepalkopage/wp-content/wflogs//GeoLite2-Country.mmdb): failed to open stream: Permission denied in /home/manisha/Projects/nepalkopage/wp-content/plugins/wordfence/lib/wordfenceClass.php on line 2115 म Archives · Nepal Ko Page नेपालको पेज
अक्षरहरू एकाएक चल्मलाए, मानौं उनीहरूको ग्रह नक्षत्रमा घना कालो बादल मडारियो । यसरी छट्पटाए, मानौं उनीहरूलाई बुनेर अक्षर बनाउने त्यो डिको कुनै फकिरको ओठमा जलिरहेको चुरोटसरि जलेर सकियो !