समिपमा न सही सपनीमा
सपनीमा नि नभए शब्दमा
एक पलमा जीवन जिउन देउ
कुनै अनुनय छैन सिर्फ तिमी हाँसी देउ
मीठा यादहरूका बिस्कुन
घामरुपी आशासँगै सुकाइरहनेछु
समिपमा न सही सपनीमा
सपनीमा नि नभए शब्दमा
एक पलमा जीवन जिउन देउ
कुनै अनुनय छैन सिर्फ तिमी हाँसी देउ
मीठा यादहरूका बिस्कुन
घामरुपी आशासँगै सुकाइरहनेछु
Share your story with our readers. Submit your article for review and publication.