The post Echoes Across Decades: A Stage Unchanged appeared first on Nepal Ko Page नेपालको पेज.
]]>In a realm where decades dance, change unfurls,
Power scatters, the ordinary in decision whirls.
The stage, unyielding, holds its curtain tight,
As ordinary souls shape the script of the night.
Creative diaspora leaps past television’s squares,
YouTube’s dawn, and more, ascent in pairs.
Yet, here on this stage, a familiar encore,
In my hand, a mike, as memories implore.
A school day’s cultural echo, the mike was mine,
Announcing, orchestrating, making moments shine.
Three decades hence, in the parent’s embrace,
I sit, watching children on this timeless space.
Same stage, same curtain, clock at its height,
Roles have pivoted, yet the ground feels right.
The rhythm of time, an unyielding decree,
In the auditorium of life, where moments agree.
The post Echoes Across Decades: A Stage Unchanged appeared first on Nepal Ko Page नेपालको पेज.
]]>The post साथी तिमीलाई सहिद दिवसको शुभकामना appeared first on Nepal Ko Page नेपालको पेज.
]]>कविताकाे वाचन गरेकाे भिडियाेलाइ यहाँ थिचम्
The post साथी तिमीलाई सहिद दिवसको शुभकामना appeared first on Nepal Ko Page नेपालको पेज.
]]>The post म – अक्षरयात्रा appeared first on Nepal Ko Page नेपालको पेज.
]]>
कुनै अर्कै आयाममा
नजिक रहेर पनि अनभिज्ञ
सबैभन्दा जेठो ‘क’
र, सबैभन्दा कान्छो ‘ज्ञ’बीच
ठूलो चिन्तन भयो,
र, उनीहरूले
दैव्य सहयोग लिने गरी
आफूबीच मात्र ३३ बलिया अस्त्र राख्न भनी
सबैभन्दा कमजोर
‘म’लाई आफूदेखि अलग्याइदिए !
अस्तित्वको किनारमा बसी
अलग्गिएका आफ्नालाई हेर्दै
‘म’ यसरी मुस्कुरायो, मानौं
त्यो मुस्कान यो सिंगो अक्षरजगतको
व्यवस्थाविरोधी लडाइँ हो !
‘म’लाई थाहा थियो-
ऊबिना त्यो अस्तित्वमा
कहीँ न कहीँ
एउटा अधुरो शून्यता बाँकी रहनेछ
जसको आफ्नै घनत्त्व हुनेछ !!
अलग्गिएको ‘म’,
जसमा बाँकी थियो सिंगो ब्रह्माण्ड
समेट्न सक्ने शून्यता
र, थियो
आफूलाई मात्र पुग्ने उज्यालो,
लाग्यो मोक्ष-यात्रामा !
उसलाई थाहा थियो-
अबको एकलयात्रा
यात्रा मात्रै नभएर
सिंगो अक्षर सभ्यताको
प्रतिनिधित्त्व गर्ने जीवन्त दर्शन हो !
यात्रा र दर्शनको
भुमरीमा पेलिएको ‘म’
अन्तिमपटक यसरी मुस्कुरायो, मानौं
त्यो मुस्कान आफैंसँगको लडाइँको
पूर्वसूचना हो,
आफैंभित्रको द्वन्द्वको
सजीव तस्बिर हो !
The post म – अक्षरयात्रा appeared first on Nepal Ko Page नेपालको पेज.
]]>The post formatting self appeared first on Nepal Ko Page नेपालको पेज.
]]>tortures
takes breathe out of us
good thing time does not wait
bad thing time does not wait
let bygones be bygones
a new chapter, a new leaf
let’s start over again
The post formatting self appeared first on Nepal Ko Page नेपालको पेज.
]]>