रङ्गीन, रोमाञ्चक

प्रेमिल, प्रेरक

हमसफर, हरहमेशा

म मोबाइल

थुनिएको, थिचिएको

अन

आएँ, आलिङ्गिए

सुझाएँ, साथ दिएँ

देश ल्याएँ, दूनियाँ घुमाएँ

खुसी बनाएँ, आँसु सुकाएँ

संसार सजाएँ

अफ

गएँ, गुमाएँ

चुपचाप, चिसिएँ

संसार सक्काएँ

म मोबाइल