सेक्रेट सुपरस्टार । क्लाइमेक्समा को हो सुपरस्टार भन्ने डायलग गज्जब लाग्छ । एउटा गीत हिट भएपछि अहिलेका कलाकारलाई स्टारडम अनि फ्यान सबै मिल्छ । रातारात सबै बद्लिन्छ । पराइ आफन्त भइसक्छन् । जमिन आकास भइसक्छ । होलसेलमा भन्दा समय पहिलेजस्तो हुँदैन । र ब्याकग्राउण्डलाई अलि फोकस गरेर हेर्दा यस्तो स्थिति आउनुमा अभिभावकको भूमिका के हुन्छ त्यो भनेर अनि लेखेर शब्द किन खर्चिनु ? जगजाहेर छ, सबैचिजमा कम्प्रमाइज भए नि आफ्ना सन्तानका कुरामा बलबुताँले भ्याएसम्म, नभ्याए अन्य माध्यमबाट पनि सन्तानका सपनालाई यथार्थको धरातल मिलाउन आकास जमिन एक पार्छन नै अभिभावकले ।

यत्रो स्टोरी बुनेको अलिकति क्रेडिट पाम भन्ने लोभले पनि हो है । छोरोको एघारौं जन्मदिन, अवसर नै सही केही लेख्न सुरिएको । Read more